‘विश्व प्रसिद्ध मोनालिसा चित्रकलाको प्रतिकृति करोडौँ रुपैयाँमा लिलाम’

लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ । रेमन्ड हेकिङले मोनालिसाको प्रतिकृति सन् १९५० को दशकमा एक कलाविक्रेतासँग किनेका थिए ।उक्त कलाकृतिले तीन लाख पाउन्डसम्म अर्थात् झन्डै ४.९ करोड नेपाली रुपैयाँ मूल्य पाउने अपेक्षा गरिएको छ ।उक्त कृति दा भिन्चीका एक अनुयायीले अठारौँ शताब्दीको सुरुतिर बनाएको विश्वास गरिन्छ … Continue reading ‘विश्व प्रसिद्ध मोनालिसा चित्रकलाको प्रतिकृति करोडौँ रुपैयाँमा लिलाम’